Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसीको समायोजन मुल्य कति ?

मंगलबार, ०१ चैत्र २०७३, १३ : ०७ मा प्रकाशित

आरएसडिसीको समायोजन मुल्य कति ?

अर्थ संसार 
काठमडौं–  नेप्सेले (आज) मंगलबार आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको १५ प्रतिशत बोनस शेयरको मुल्य समायोजन भएको छ ।

१५ प्रतिशत बोनस शेयरको मुल्य  ६ सय ६३ रुपैया कायम गरिएकोे छ । संस्थाकोे आधारभूत मुल्य  ३ सय ८२ रुपैया रहेको छ ।
 

यो पनि पढ्नुहोस्

किन्ने होइन बैंकको हकप्रद सेयर ? बजारमा यी  बाणिज्य बैंकको १६ लाख ७१ हजार बढी हकप्रद लिलामीमा 

आजदेखि स्टान्डर्ड चाटर्डको एफपीओ बजारमा, यहाँबाट भर्न सकिन्छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको