Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा मितेरी डेभलपमेन्ट बैंककाे शेयरमूल्य समायाेजन, पुग्याे कति ?

निशा हुमाँगाई

मंगलबार, २७ फागुन २०७६, १० : १४ मा प्रकाशित

नेप्सेमा मितेरी डेभलपमेन्ट बैंककाे शेयरमूल्य समायाेजन, पुग्याे कति ?

अर्थ संसार,काठमाडाैं - नेपाल स्टक एक्सचेञ्जमा आज (मंगलबार) मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । 

बैंकको १८.५२५ प्रतिशत बाेनस शेयरपछि नेप्सेले प्रतिकित्ता ३९१ रुपैयाँ ४८ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।

 

5e671971c97c0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको