Like us!
Follow us!
Connect us!
Watch us!

नशा शेयर बजारको, पेशा वकिल भएका शेयर विश्लेषक कञ्चन कृष्ण न्यौपाने भन्छन् नेप्से ३००० देखि ३५०० पुग्छ,यस्ता देख्छन आधारहरु (भिडियो अन्तरवार्ता)

अर्थ संसार

शुक्रबार, ३० फागुन २०७६, ०४ : ०६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– शेयर बजार सम्बन्धी विभिन्न विषयमा केन्द्रित भएर arthasansar.com ले  संचालन गर्दै आएको शेयर संवाद कार्यक्रमको नयाँ भागमा  नेपालको शेयर बजारलाई नजिकबाट नियाल्दै आएका  शेयर बजार विश्लेषक कञ्चन कृष्ण न्यौपानेसँग कुराकानी गरेका छौँ ।

पेशाले वकिल, नशा शेयर बजारको  लागेको विश्लेषक न्यौपाने नेप्से अबको केही वर्षभित्र ३०००देखि ३५०० सयसम्म पुग्ने अनुमान गर्छन् । शेयर बजार बुम हुने आधारमा समेत विश्लेषक न्यौपाने देख्छन् ।

हेरौं, विश्लेषक कञ्चन कृष्ण न्यौपानेसँग गरिएको शेयर संबाद ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको