Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से सामान्य अंकले ओरालो, ८ अंकले घटेको बजारमा ५२ करोडको कारोबार

मंगलबार, ०१ चैत्र २०७३, १५ : २४ मा प्रकाशित

नेप्से सामान्य अंकले ओरालो, ८ अंकले घटेको बजारमा ५२ करोडको कारोबार

अर्थ संसार
काठमाडौं– साताको तेस्रो दिन (आज) मंगलबार नेप्से सामान्य अंकले घटेको छ । यस दिन सेयर बजार ८.१४ अंकले घटेको छ ।

१ सय ३७ वटा कम्पनीको ९ लाख ४५ हजार २ सय २८ वटा सेयर कित्ता किनबेच हुँदा ५२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन उत्पादन समुह बाहेक सवै समुहमा पहिरो गएको छ । बैंक ११.७२ अंक, होटल २७.२ अंक, विकास बैंक १.४९ अंक, हाइड्रोपावर १०.४७ अंक, फाइनान्स २.२ अंक, इन्स्योरेन्स ५.६६ अंक र अन्य १.७३ अंकले घटेको छ । यता उत्पादन समुह भने ४.६६ अंकले बढेको छ।  
 

58c7c01802aed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको