Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारबाट कमाउने दिर्घकालिन लगानीकर्ताले हो, आत्तिएर शेयर नबेच्नुहोस् : कृष्ण दत्त मिश्र-शेयर विश्लेषक (भिडियो अन्तरवार्ता)

अर्थ संसार

मंगलबार, ०४ चैत्र २०७६, ०८ : ५४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– शेयर बजार सम्बन्धी विभिन्न विषयमा केन्द्रित भएर arthasansar.com ले  संचालन गर्दै आएको शेयर संवाद कार्यक्रमको नयाँ भागमा   शेयर बजारमा लामो समयदेखि कारोबार गर्दै आउनुभएको लगानीकर्ता, शेयर बजार विश्लेषक कृष्ण दत्त मिश्रसँग कुराकानी गरेका छौँ ।

पछिल्लो समय कोरोना भाइसको त्रास र बजारमा फैलाउने नकरात्मक हल्लाले शेयर बजारमा अनौठो किसिमको उतारचढाव हुँदै भएको छ ।

यसै विषयमा केन्द्रित भएर गरौं विश्लेषक कृष्ण दत्त मिश्रसँग गरिएको शेयर संबाद ।

भिडियो अन्तरवार्ता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको