Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्याेरेन्सले डाक्याे सभा कहाँ र कहिले ?

निशा हुमाँगाई

मंगलबार, ०४ चैत्र २०७६, १२ : २५ मा प्रकाशित

सिद्धार्थ इन्स्याेरेन्सले डाक्याे सभा कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं – सिद्धार्थ इन्स्याेरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे चैत्र ३ गते साेमबारका दिन बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १८औं वार्षिक साधारण सभा चैत्र २८ गते शुक्रबार अग्रवाल सेवा केन्द्रको भवन, कमल पोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि कम्पनीले चैत्र १३ गतेदखि चैत्र २८ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरिने कम्पनीले जनाएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e7074dc6577d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको