Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई कम्पनीको ५ लाख १५ हजार कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

मंगलबार, ०४ चैत्र २०७६, १६ : ३९ मा प्रकाशित

नेप्सेमा दुई कम्पनीको ५ लाख १५ हजार कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार गणपति फाइक्राेफाइनान्स लिमिटेडकाे ७२ हजार ४५० कित्ता र आइसीएफसी फाइनान्स लिमिटेडकाे ४ लाख ४३ हजार २९६ दशमलव कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।  

दुवै कम्पनीको गरी कूल ५ लाख १५ हजार ७४६ कित्ता शेयर सूचिकृत भएको छ । 

5e70b00f2faf9.jpg 5e70b015747a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको