Like us!
Follow us!
Connect us!
Watch us!

एसियन लाइफ इन्स्योरेन्सको समायोजन मूल्य कति ?

विहीबार, ०३ चैत्र २०७३, १३ : १५ मा प्रकाशित

एसियन लाइफ इन्स्योरेन्सको समायोजन  मूल्य कति ?

अर्थ संसार 
काठमाडौं–नेप्सेले (आज) बिहीबार एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २० प्रतिशत शेयर समायोजन पछि कम्पनीको मूल्य  १ हजार ८३ र औसत दर मूल्य  ८ सय ७३ कायम रहेको छ ।

चालु आर्थिक बर्ष २०७३ र७४ को दोश्रो त्रैमासिकमा कम्पनीको खुद मुनाफा  २ करोड ८ लाख ५८ हजार छ । सो अवधिमा कुल दावी भुक्तानी रकम  ४५ करोड ७१ लाख४५ हजार रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी  ६.२१ र नेथ वर्थ १४३.५० छ ।

यो पनि पढ्नुहोस्

स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओमा ओइरिए लगानीकर्ता दुई अर्ब बढीको आवेदन

मन्त्रीपरिषद्‍मा नै रोकियो बुढीगण्डकीको प्रस्ताव 

लोडसेडिङ अन्त्य पछि पनि किन पटक पटक जान्छ, विद्युत्प्राधिकरणको संरचनाले धान्दैन अबको माग

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको