Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंककाे साधारण सभा स्थगित

निशा हुमाँगाई

शुक्रबार, ०७ चैत्र २०७६, १० : ३८ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंककाे साधारण सभा स्थगित

अर्थ संसार, काठमाडाैं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे वार्षिक साधारण सभा स्थगित भएकाे छ ।

बैंककाे चैत्र ६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले हाल संसार भर काेराेना भाइरस (Covid-19) महामारीकाे रूपमा फैलिएकाेले नेपाल सरकारले कुनैपनि सार्वजनिक स्थलहरूमा २५ जना भन्दा धेरै व्यक्ति भेला नहुन निर्देशन दिएकाले उक्त सभा स्थगित गरिएकाे हाे । 

बैंककाे फागुन २० गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे नवाैं वार्षिक साधारण सभा चैत्र १४ गते शुक्रबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाैंमा गर्ने तय भएकाे थियाे ।

त्यस्तै, अर्काे सूचना प्रकाशन नभएसम्मकाे लागि हाललाई सभा स्थगित गरिएकाे बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5e744fa21ec31.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको