Like us!
Follow us!
Connect us!
Watch us!

कन्काई विकासको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन

विहीबार, ०३ चैत्र २०७३, १४ : २८ मा प्रकाशित

कन्काई विकासको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन

अर्थ संसार 

काठमाडौं– कन्काई विकास बैँकको २ लाख ८१ हजार ५ सय ९४ दशमलब ६२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन भएको बिहीबार नेप्सले जनाएको छ । 

चालु आर्थिक बर्ष २०७३  र७४ को दोश्रो त्रैमासिकमा बैँकको प्रति शेयर आम्दानी रु ३०.९६ र प्रति शेयर नेथ वर्थ रु १३०.७५ रहेको छ ।

सो अवधिमा बैँकको चुक्ता पूँजी रु १५ करोड कायम रहेको छ भने खुद मुनाफा रु २ करोड ३२ लाख २३ हजार कमाउन सफल भएको छ ।
 

58ca50a199db3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको