Like us!
Follow us!
Connect us!
Watch us!

१ अंकले बढेको सेयर बजारमा ५३ करोडको कारोबार

विहीबार, ०३ चैत्र २०७३, १५ : २८ मा प्रकाशित

१ अंकले बढेको सेयर बजारमा ५३ करोडको कारोबार

अर्थ संसार 
काठमाडौं– साताको अन्तिम दिन (आज) बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन १.२१ अंकल बढेको छ ।

१ सय २६ वटा कम्पनीको १३ लाख ४६ हजार १ सय ७० वटा सेयर कित्ता किनबेच हुँदा ५३ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 यस दिन बैंक १.३१ अंक, इन्स्योरेन्स ३३ अंक र अयन् १.१६ अंकले बढेको छ । यता होटल ६.८३ अंक, विकास बैंक १.७३ अंक, हाइड्रोपावर १३.८७ अंक र फाइनान्स ०.०८ अंकले घटेका छन् 

 सामान्य अंकले बढेको बजारमा कमाउने रगुमाउने  कम्पनीहरु यस प्रकारको छ ।  

58ca6297cd728.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको