अर्थ संसार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार सम्बाेधनमा मुलुकमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिएसँगै आइतबारबाट शेयर काराेबार पनि बन्द हुने भएकाे छ ।
राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाकाे सूचीमा शेयर बजार नपरेकाले शेयर काराेबार बन्द हुने निश्चित भएकाे हाे ।
यसअघि नै लगानीकर्ताहरुले शेयर कारोबार बन्द गर्न धितोपत्र बोर्डसँग आग्रह गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस