Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

मंगलबार, २५ चैत्र २०७६, १० : ३७ मा प्रकाशित

मंगलबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (मंगलबार) एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२२ रुपैयाँ २८ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेकाे छ ।

त्यसैगरी, मंगलबार एक कुवेती दिनारको खरिददर ३९३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४० पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३२२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२४ रुपैयाँ ३० पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ०२ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

यसका साथै, मंगलबार एक युएई दिरामको खरिददर ३३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा रहेको छ । 

अरू विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको