Like us!
Follow us!
Connect us!
Watch us!

बैशाख ३ गतेसम्म शेयर काराेबार बन्द (विज्ञप्ति)

निशा हुमाँगाई

मंगलबार, २५ चैत्र २०७६, १६ : ४१ मा प्रकाशित

बैशाख ३ गतेसम्म शेयर काराेबार बन्द (विज्ञप्ति)

अर्थ संसार, काठमाडौं - नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि घोषणा गरेको लकडाउनकाे अवधी एक साताकाे लागि थप गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पनि बैशाख ३ गतेसम्म शेयर काराेबार बन्द गर्ने विज्ञप्ति निकालेकाे छ । 

नेप्सेले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

5e8c5f22eb411.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको