अर्थ संसार
काठमाडौं– साताको पहिलो दिन (आज) आईतबार सेयर बजार २४.८५ अंकले बढेको छ । १ सय ३६ वटा कम्पनीको १४ लाख ४८ हजार २ सय ४ वटा सेयर कित्ता किनबेच हुँदा ६८ करोड७७ लाख रुपैयाँको कारोबार भएको छ ।
सवै उपसमूहरुमा हरियाली छाएको छ । यस दिन बैंक १२.९ अंक, होटल ६०.०५ अंक, विकास बैंक १७.१८ अंक, हाइड्रोपावर ५५.५९ अंक, फाइनान्स ६.७६ अंक, इन्स्योरेन्स ३६७.४९ अंक, उत्पादन २.५६ अंक र अन्य ९.२५ अंकले बढेको छ ।
बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस