अर्थ संसार
काठमाडौं– तपाईले नेका इन्स्योरेन्सको हकप्रद आवेदन भर्नुभयो ? यदि भर्नु भएको छैन भने नजिकको आवेदन केन्द्रमा गएर आजै भर्नुहोस् ।
किन कि हकप्रद सेयरको आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले फागुन ३ गतेदेखि निष्कासन तथा विक्री खुला गरेको छ ।
कम्पनीले पुस १४ गतेसम्म कायम शेयरधनीहरुका लागि १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस