Like us!
Follow us!
Connect us!
Watch us!
लगानीकर्तामा छायो खुसीयाली

नेप्से ४२ अंकले बढ्दा १ अर्बको कारोबार

सोमबार, ०७ चैत्र २०७३, १५ : ३६ मा प्रकाशित

नेप्से ४२ अंकले बढ्दा १ अर्बको कारोबार


अर्थ संसार 
काठमाडौं– आईतबार करिव २५ अंकले बढेको सेयर बजार सोमबार पनि बढेको छ । यस दिन नेप्से ४२.१९ अंकले बढेको छ ।

नेप्से लगातार ओरालो लाग्दा निराश बनेका लगानीकर्ताहरु हिजोआज सेयर बजारमा आकर्षित भएका छन् । १ सय ४० वटा कम्पनीको २५ लाख २७ हजार ५ सय ३५ वटा सेयर कित्ता किनबेच हुँदा १ अर्ब २६ करोड८५ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन उत्पादन समुह बाहेक अरु सवै समुहमा हरियाली छाएको छ । यस दिन बैंक २९.१३ अंक, होटल ७६.७२ अंक, विकास बैंक ३९.३४ अंक, हाइड्रोपावर ४४.२१ अंक, फाइनान्स १८.०२ अंक, इन्स्योरेन्स ५६६.८३ अंक र अन्य १.७३ अंकले बढेको छ । 
 

58cfaae6f2944.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको