Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अब बुलिस ट्रेन्डमा

मंगलबार, ०८ चैत्र २०७३, १२ : १२ मा प्रकाशित

नेप्से अब बुलिस ट्रेन्डमा

सुन्दरप्रसाद पकुवाल

अर्थ संसार 

Resistance1     1480
Resistance  2   1530
Support 1=1350
Support 2=1300
Trend(Up/Down)
Long Term: UP
Mid Term: Down
Short Term: UP
Pattern Analysis
Chart Patterns- Break Out of Symmetrical Triangle
Candlestick Pattern – Bearish Candles are forming
Oscillator (OB/OS)
RSI – Over Bought Zone 65. and  negative Divergence is observed.
Bollinger Bands –clear indication.
MACD - Bullish     Zone.
Moving Average – Nepse Index is above the 5 EMA and 20 EMA 
Overview:
महिनौ पछि सोमबार देखि यो नेप्सेमा नयाँ उत्साह, ४२ अंकको बृद्धि, एक अर्ब २६करोडको सेयर खरिद बिक्री - अब नेप्सेसूचक १४८० देखि १५३० सम्म जाने पक्काछ । नेप्सेमा र्केटबुल्लिश ट्रेन्डमा गयो | प्रबिधि बिलेसनबाट हेर्दापनि नेप्से सूचक बढ्ने देखिन्नछ ।

RSI , Volume ,Moving Average ,MACD,Stochastic oscillator  ,Bullinger  band sabaibislesan tool बाट हेर्दा मार्केट बुल्लिश ट्रेन्डमा गयको भन्न सकिन्छ अबने प्से १४८० देखि १५३०सम्म . तेसैले ऋण गरेर सेयर किन्न सल्ला दिन चाहनुहुन्छ ।

महिनौ पछि नेप्सेमा सोमबार  नयाँ उत्साह देखिएकोछ । नेप्से सुचक तथा कारोवार रकम दुबैनै आज उच्च अंकले बढेको छ । नेप्से ४२ दसमलव १९ अंकले बढेर १४ सय २४ दसमलव ३८ अंकमा कायम रहेको छ भने नेप्से सेन्सिटिभपनि नौ दसमलव २२ अंकले बढेर तीन सय नौ दसमलव ६० अंकमा कायम रहेको छ ।

आज कुल एक सय ४० कम्पनीहरुको आठ हजार एक सय २२ वटा कारोवारमा २५ लाख२७ हजार पाँच सय ३५ कित्ता सेयर खरिदबिक्री भएकोमा कारोवार रकम एक अर्ब २६ करोड ८५ लाख २१ हजार आठसय ५५ रुपैयाँ पुगेकोछ ।

सबै गरी आठ वटा समुहको कारोवार भएकोमा उत्पादन मुलक समुहको सुचकमा पाँच दसमलव १२ अंकले गिरावट देखिएको छ भने बाँकी समुहको कारोवार सुचक बढेको छ। सबै भन्दा उच्च अंकलेबढेको बीमा समुहको सुचक पाँच सय ६६ दसमलव ८३अंकले बढेर सात हजार एक सय ९७ दसमलव ५३ अंकमा कायम रहेकोमा ५१ करोड १८ लाख ५५ हजार रुपैयाँको कारोवार भएकोछ।
Technical Analysis अनुसारसबैलाईऋणलियरसेयरकिन्नलाईसल्लासुझाबदिनचहान्छु 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको