Like us!
Follow us!
Connect us!
Watch us!

सेती फाइनान्सको बुक क्लोज कहिले

मंगलबार, ०८ चैत्र २०७३, १५ : ०६ मा प्रकाशित

सेती फाइनान्सको बुक क्लोज कहिले

अर्थ संसार 
काठमाडौं– सेती फाईनान्स लिमिटेडको बुक क्लोज यही चैत २१ देखि चैत ३० गतेसम्म बन्द हुने भएको छ ।

 फाइनान्सको चैत ३० गते साधारण सभा हुन लागेकोले बुक क्लोज बन्द गर्न लागेको हो । कम्पनीले साधारण सभामा १ बराबर १.५ को हकप्रद शेयर र ५७ लाख १० हजार ६ सय रुपैयाको बोन्श शेयरको प्रस्ताव लैजादै छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको