Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार उकालो बाटोमा, ३८ अंकले बढेको बजारमा एक अर्ब ४२ करोडको कारोबार

मंगलबार, ०८ चैत्र २०७३, १५ : २३ मा प्रकाशित

सेयर बजार उकालो बाटोमा,  ३८ अंकले बढेको बजारमा एक अर्ब ४२ करोडको कारोबार

अर्थ संसार 
काठमाडौं–केही दिन अघिदेखि सेयर बजारले उकाले यात्रा तए गरेको छ । सोमबार झण्डै ४२ अंकले बढेको सेयर बजार (आज) मंगलबार भने ३७.८५ अंकले बढेको छ ।

१ सय ४७ वटा कम्पनीको २२ लाख ३४ हजार ५३ वटा सेयर कित्ता खरिद बिक्री हुँदा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

बढेको बजारमा सवै समहुहरुमा हरियाली छाएको छ । यस दिन बैंक ३९.४७ अंक, होटल ३७.८ अंक, विकास बैंक ७६.३४ अंक, हाइड्रोपावर २०.६५ अंक, फाइनान्स २०.६५ अंक, इन्स्योरेन्स १०८.४ अंक, फाइनान्स १२.६६ अंक, उत्पादन ० अंक र अन्य ४.०५ अंकले बढेको छ । 

बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

58d0f931ada52.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको