Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकले २.८ प्रतिसत बोनस सेयर दिने

बुधबार, ०९ चैत्र २०७३, १५ : ५८ मा प्रकाशित

सिभिल बैंकले २.८ प्रतिसत बोनस सेयर दिने

अर्थ संसार 
काठमाडौँ सिभिल बैंकले बोनस सेयर प्रस्ताव गरेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार गत आर्थिक वर्षमा बैंकले गरेको नाफाबाट सेयर धनीलाई दुई दशमलब आठ प्रतिशतको बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

सिभिल बैंकले स्टकलाई गराएको जानकारीअनुसार अन्य बैंक भन्दा कम प्रतिफल दिने बैंकको रुपमा देखिएको छ । बैंकको बोनस सेयर दिने प्रस्तावमाथि नेपाल राष्ट बैंक र बार्षिक साधारण सभाबाट पनि पारित गर्नुपर्दछ ।
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको