Like us!
Follow us!
Connect us!
Watch us!

किन स्थगित भयो युनियन फाइनान्सको कारोबार ?

विहीबार, १० चैत्र २०७३, १३ : ५५ मा प्रकाशित

किन स्थगित भयो युनियन फाइनान्सको कारोबार ?

अर्थ संसार 
काठमाडौं– युनियन फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । आज नेप्सेमा एक सुचना प्रकाशित गरी कारोबार स्थगित भएको जनाएको छ ।  

युनियन फाइनान्स कम्पनीलाई देव विकास बैँकले खरीद गर्ने प्रकृयामा भएकोेले युनियन फाइनान्सको शेयर कारोबार स्थगित गरिएको हो । 

यो पनि पढ्नुहोस्

अपिले विशेष साधारणसभाका लागि तोक्यो बुक क्लोज, १ बराबर २ कित्ता हकप्रदको प्रस्ताव लैजाँदै 

यातायात कार्यालय माछा बजार जस्तो (फोटोफिचर) 

गुगल ब्वाय भनेर चिनिने भारतीय अद्भूत बालक कौटिल्य नेपाल आउँदै [भिडियोसहित]

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको