अर्थ संसार, काठमाडौं- प्रभु बैंक चार दिन बन्द हुने भएको छ । जेष्ठ १५ गते बिहीबार अपरान्ह ५ बजेदेखि जेष्ठ १८ गते आइतबार विहान ५ बजेसम्म बन्द हुने भएको हो ।
बैंकको अनुसार बैंकले हाल प्रयोग गर्दै आइरहेको बैकिङ्ग सफ्टवेयर प्रतिस्थापन गर्ने प्रयोजनका चार दिन बैंकको कुनै पनि सेवाहरु संचालन हुँदैनन् ।
बैंकका ग्राहकलाई पर्ने गएको असुविधाप्रति क्षमाप्राथि गरेको छ । बैंकको ग्राहकले बन्द हुने दिनमा चाहिने आवश्यक रकम पहिले नै झिकेर राख्नु पर्ने हुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस