Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक ४ दिन पूर्ण बन्द !

अर्थ संसार

सोमबार, १२ जेठ २०७७, ०८ : १० मा प्रकाशित

प्रभु बैंक ४ दिन पूर्ण बन्द !

अर्थ संसार, काठमाडौं- प्रभु बैंक चार दिन बन्द हुने भएको छ । जेष्ठ १५ गते बिहीबार अपरान्ह ५ बजेदेखि जेष्ठ १८ गते आइतबार विहान ५ बजेसम्म बन्द हुने भएको हो ।

बैंकको अनुसार बैंकले हाल प्रयोग  गर्दै आइरहेको बैकिङ्ग  सफ्टवेयर प्रतिस्थापन गर्ने प्रयोजनका चार दिन बैंकको  कुनै पनि सेवाहरु संचालन  हुँदैनन् ।

बैंकका ग्राहकलाई पर्ने गएको असुविधाप्रति क्षमाप्राथि गरेको छ । बैंकको ग्राहकले बन्द हुने दिनमा चाहिने आवश्यक रकम पहिले नै झिकेर राख्नु पर्ने हुन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको