Like us!
Follow us!
Connect us!
Watch us!

नेप्स ४८ अंकले बढ्दा लगानीकर्तामा छायो खुसीयाली, एक अर्ब ७६ करोडको बारोबार

आइतबार, १३ चैत्र २०७३, १५ : २० मा प्रकाशित

नेप्स ४८ अंकले बढ्दा लगानीकर्तामा छायो खुसीयाली, एक अर्ब ७६ करोडको बारोबार

अर्थ संसार 
काठमाडौं– विगत केहि दिन अघिदेखि निरन्तर बढेको सेयर बजार साताको पहिलो दिन (आज) आईतबार पनि ४७.७९ अंकले बढेको छ ।

१ सय ४३ वटा कम्पनीको ३६ लाख ७५ हजार १ सय २२ वटा सेयर कित्ता किनबेच हुँदा एक अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ ।

यस दिन नेप्सेमा सवै समुहमा हरियाली छाएको छ । झण्डै ४८ अंकले बढेको बजारमा बैंक ४४.४१ अंक, होटल ९६.४५ अंक, विकास बैंक ६०.९७ अंक, हाइड्रोपावर १५९.४ अंक, फाइनान्स २४.७ अंक, इन्स्योरेन्स २०३.३७ अंक र अन्य ६.६५ अंकले बढेको छ ।  बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।  

58d78f93d69af.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको