Like us!
Follow us!
Connect us!
Watch us!

मलेसियाबाट तुरून्तै फर्किन पाउनेको सुची तयार, हेर्नुहाेस् नाम सहित्

अर्थ संसार

विहीबार, २९ जेठ २०७७, १४ : ३२ मा प्रकाशित

मलेसियाबाट तुरून्तै फर्किन पाउनेको  सुची तयार, हेर्नुहाेस् नाम सहित्

अर्थ संसार, काठमाडौं । मलेसियाबट नेपाल फर्किनेको सुचि तयार पारेको छ । त्यहाँ स्थित नेपाली दूतावासले पहिलो चरणमा नेपाल फर्किन सक्ने १ हजार ५ जनाको नाम प्रकाशित गरेको हो ।

दूतावासले सूची परेकाहरुले ५२० अमेरिकी डलरमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको टिकट काट्न सक्ने बताएको छ । टिकट नकाट्नेहरु काठमाडौं आउन पाउने छैनन् ।

दूतावासले विभिन्न समस्या भोगिरहेका र पहिलो चरण्मा टिकट काट्न सक्ने कामदारहरुलाई जुन १५ र २० तारिखमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ । जुन १८ र २१ मा हिमालय एयरलाइन्सले क्वाललम्पुरबाट उडान भर्ने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको