Like us!
Follow us!
Connect us!
Watch us!

कतारबाट स्वदेश फर्कने ५ हजारको नाम सहित सुचि सार्वजनिक

अर्थ संसार

शनिबार, ३१ जेठ २०७७, ०७ : ३१ मा प्रकाशित

कतारबाट स्वदेश फर्कने ५ हजारको नाम सहित सुचि सार्वजनिक

अर्थ संसार, काठमाडौं । विश्वव्यापी कोरोना महामारीका कारण समस्यामा परेर कतारबाट नेपाल फर्किन चाहने नागरिकको पहिलो सूची सार्वजनिक गरिएको छ। कतारको दोहास्थित नेपाली राजदूतावासले स्वदेश फर्किने ५ हजार १ सय १२ नेपालीको सूची सार्वजनिक गरेको हो।

प्राथमिकतका आधारमा स्वदेश फर्किने नेपालीको सूची सार्वजनिक गरिएको दूतावासले जनाएको छ। कतारलगायत विभिन्न देशमा कामका लागि गएका तर, माहामारीको कारण समस्यामा परेकाहरुको सरकारले उद्धार गर्न लागेको हो ।

नाम सहित सुचि हेर्न यहाँ क्लिक गर्नुहाेस्

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको