Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश १ को ४० अर्ब ८९ करोडको बजेट, हेर्नुहोस् पूर्णपाठ

अर्थ संसार

सोमबार, ०१ असार २०७७, १७ : १० मा प्रकाशित

प्रदेश १ को ४० अर्ब ८९ करोडको बजेट, हेर्नुहोस् पूर्णपाठ

अर्थ संसार, काठमाडौं । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९लाख रुपैयाँको बजेट विनियोजन गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा सोमबार प्रस्तुत गरेको बजेटमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार र पूँजिगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार विनियोजन गरेको छ । वित्त व्यवस्थातर्फ ४ करोड, अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार बजेट विनियोजन गरेको छ । 

हेर्नुहोस् बजेटको पूर्णपाठ-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको