Like us!
Follow us!
Connect us!
Watch us!

दोलखा केन्द्रविन्दु भएर भूकम्प

अर्थ संसार

मंगलबार, ०२ असार २०७७, १० : ५० मा प्रकाशित

दोलखा केन्द्रविन्दु भएर भूकम्प

अर्थ संसार, काठमाडौं । मंगलबार बिहान दोलखा केन्द्रविन्दु भएर भुकम्प गएको छ ।  दोलखाको लामाबगर केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको हो। 

यो भुकम्प नयाँ हो या यो १२ वैशाख २०७२ को विनाशकारी भूकम्पकै परकम्प हो भनेर यकिन हुनसकेको छैन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको