Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक, अब ४० मिनेटको लागि शेयर कारोबार बन्द

निशा हुमाँगाई

बुधबार, १७ असार २०७७, ११ : ४८ मा प्रकाशित

शेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक, अब ४० मिनेटको लागि शेयर कारोबार बन्द

अर्थ संसार, काठमाडौं – शेयर बजारमा दोस्रोपटक सकारात्मक सर्किट ब्रेक लगाएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्सेले) शेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि दोस्रोपटक सकारात्मक सर्किट ब्रेक लगाएको हाे ।

खुलेकाे ३५ मिनेट पुग्दा बजार ५ प्रतिशतले बढेपछि कारोबार ४० मिनेटको लागि स्थगन गरिएको छ ।

यसअघि पनि नेप्से खुलेको १३ मिनेटमा ४ प्रतिशतले बढेर सर्किट लागेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको