Like us!
Follow us!
Connect us!
Watch us!

ओमको आकर्षक बोनस, २९.२ प्रतिशत प्रस्ताव

शुक्रबार, २८ असोज २०७३, ११ : ०८ मा प्रकाशित

ओमको आकर्षक बोनस, २९.२ प्रतिशत प्रस्ताव

अर्थ संसार

काठमाडौं–ओम डेभलपमेन्ट बैैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई २९.२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बोनसपछि बैंकको पूँजी १ अर्ब ३६ करोड रुपैयाँ हाराहारीमा पुग्नेछ ।

ओमले गत आर्थिक बर्षमा ३२ करोड रुपैयाँ मुनाफा कमाएको थियो । यसैबीच ओमले गोरखामा केन्द्रीय कार्यालय रहेको मनास्लु विकास बैंकलाई गाभ्ने सम्झौता गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको