Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीका लगानीकर्ताले धेरै नाफा कमाए

अर्थ संसार

विहीबार, ०८ साउन २०७७, १७ : ४७ मा प्रकाशित

यी १० कम्पनीका लगानीकर्ताले धेरै नाफा कमाए

अर्थ संसार, काठमाडौं- साताको अन्तिम दिन (आज) बिहीबार नेप्से १०.१३ अंक बढेर बजार बन्द भएको छ । कूल १८७ वटा कम्पनीको ३३ लाख ९२ हजार ९६९ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ३२ करोड ७१ लाख ३५ हजार २ सय १८ रुपैयाँको कारोबार भएको छ । 

सामान्य अंकले बढेको बजारमा होटल र लद्युवित्तमा लगानीकर्ताहरु झुमिएकाछन् । विहीबार सवै भन्दा धेरै तारागाउँ रिजेन्सी लेटल्स लिमिटेड, मिर्मिरे लद्युवित्त डेभलपमेन्ट बैंक, ओरियन्टल होटल्स लिमिटेड, कालिका माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, मिथिला लद्युवित्त संस्था लिमिटेड, बेष्ट फाइनान्स कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, घोडीघोडा लद्युवित्त वित्तीय संस्था लिमिटेड, सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र गुराँस लद्युवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सवै भन्दा धेरै नाफा कामाएका छन् ।

 

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको