अर्थ संसार, काठमाडौं – आज (मंगलबार) पनि शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ७.५९ अंकले घटेर एक हजार ४५४.८९ मा पुगेकाे छ । नेप्से ०.५२ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.६४ अंकले घटेर ३०५.६७ मा पुगेको छ ।
कूल १८५ कम्पनीकाे ३२ लाख ४७ हजार ६८ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब २५ करोड ९७ लाख ५१ हजार ५५७ रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज २ वटा उपसमूहको शेयर बढेकाे छ भने १० वटा उपसमूहकाे शेयर घटेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस