Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कराेड ७५ लाख कित्ता शेयर सूचिकृत

निशा हुमाँगाई

मंगलबार, १३ साउन २०७७, १५ : ३४ मा प्रकाशित

नेप्सेमा २ कराेड ७५ लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) फेरि एउटा बैंककाे शेयर सूचीकृत भएको छ । यसअघि पनि मंगलबार नै नेप्सेमा महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २ लाख ४ हजार कित्ता बाेनस शेयर सूचिकृत भएको थियाे ।

स्टकका अनुसार मेगा बैंक नेपाल लिमिटेडकाे गण्डकी विकास बैंकलाई प्राप्ति गर्दा कायम हुन आएकाे २ कराेड ७५ लाख कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको