Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीका लगानीकर्ताले खाए घाटा !

अर्थ संसार

मंगलबार, १३ साउन २०७७, १६ : ३२ मा प्रकाशित

यी १० कम्पनीका लगानीकर्ताले खाए घाटा !

अर्थ संसार, काठमाडौ–  केही दिन अघिदेखि शेयर बजार सामान्य अंकले घट्दै आएको छ । त्यही निरन्तरतालाई शेयर बजाले मंगलबार पनि दियो । (मंगलबार) पनि शेयर बजारले ओरालो यात्रा तय गरेको छ ।मंगलबार नेप्से परिसूचक ७.५९ अंकले घटेर एक हजार ४५४.८९ मा पुगेको छ । कूल १८५ कम्पनीको ३२ लाख ४७ हजार ६८ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब २५ करोड ९७ लाख ५१ हजार ५५७ रुपैयाँको कारोबार भएको छ ।

घटेको बजारमा सवै भन्दा धेरै पोखरा फाइनान्स, नेपाल हाइड्रो डेभलोपर लिमिटेड, तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड,राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, ग्रामिण विकास लद्युवित्त वित्तीय संस्था, इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था,  गुराँस लद्युवित्त वित्तीय संस्था र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज २ वटा उपसमूहको शेयर बढेको छ भने १० वटा उपसमूहको शेयर घटेको छ ।

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको