Like us!
Follow us!
Connect us!
Watch us!

आज यी १० कम्पनीका लगानीकताको गोजी भयो हलुका  !

अर्थ संसार

बुधबार, १४ साउन २०७७, १७ : ०७ मा प्रकाशित

आज यी १० कम्पनीका लगानीकताको  गोजी भयो हलुका  !

अर्थ संसार, काठमाडौं–  ओरालो लागेको शजारमा बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)   २३.३६ अंकले घटेको छ ।कूल १८७ वटा कम्पनीको ३८ लाख ३९ हजार ६ सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रुपैयाँको कारोबार भएको छ । 

घटेको बजारमा जनउत्थान सामुदायिक लद्युवित्त वित्तीय संस्था,ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्था,मिथिला लद्युवित्त वित्तीय संस्था लिमिटेड,स्पर्स लद्युवित्त वित्तीय संस्था,नेपाल सेवा लद्युवित्त वित्तीय संस्था लिमिटेड,स्वरोजगार लद्युवित्त विकास बैंक लिमिटेड,सवैको लद्युवि वित्तीय संस्था लिमिटेड,स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, विजय लद्युवि वित्तीय संस्था लिमिटेड र नेरुडे लद्युवित्त विकास बैंक लिमिटेड रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको