अर्थ संसार, काठमाडौं - चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भएपश्चात साविकका शेयरधनीहरूलाई अभौतिक रुपमा शेयर वितरण गरिएकाे छ ।
संस्थाले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा अभौतिक शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेकाे हाे ।
दुवै संस्थाले १ बराबर १ शे यर स्वाप रेसियोमा असार २२ गते, साेमबारबाट एकीकृत कारोबार सुरू गरेका थिए । दुवै संस्थालाई मर्जर प्रक्रिया सम्पन्न गर्न नेपाल राष्ट्र बैंकले फागुन १८ गते, आइतबार ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम अन्तिम स्वीकृती प्रदान गरेकाे थियाे ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस