Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले गर्याे लाभांश लिन अनुरोध, कसरी लिने ?

निशा हुमाँगाई

आइतबार, १८ साउन २०७७, १२ : ५८ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले गर्याे लाभांश लिन अनुरोध, कसरी लिने ?

अर्थ संसार,काठमाडाैं - महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेकाे छ ।

बैंकले साविक मालिका विकास बैंक लिमिटेड, महालक्ष्मी फाइनान्स लिमिटेड,यती फाइनान्स लिमिटेड, सिद्धार्थ फाइनान्स लिमिटेड र भ्याली फाइनान्स लिमिटेडका विभिन्न साधारण सभाहरूबाट पारित भएकाे लाभांश संकलन गर्न अनुरोध गरेकाे हाे ।

शेयरधनीहरुले बैंककाे शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत लाभांश पूर्जा र नगद संकलन गर्न सक्नेछन् । लाभांश संकलन नगरेमा उक्त रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको