Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ लाख ४३ हजार कित्ता बाेनस शेयर सूचिकृत

निशा हुमाँगाई

आइतबार, १८ साउन २०७७, १५ : ५९ मा प्रकाशित

नेप्सेमा ४ लाख ४३ हजार कित्ता बाेनस शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) एउटा लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । 

स्टकका अनुसार समिट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४ लाख ४३ हजार कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको