अर्थ संसार, काठमाडौं- आफूले लगानी गरेको कम्पनीले लाभाांश दिने आशामा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता अतिखेर निराश बनेका छन् ।
कम्पनीले लगानीकर्ताको लागि लाभांश दिन नसक्ने भनेपछि लगानीकर्ता निशास बनेका हुन् ।
भदौ १३ गते साधारणसभा बोलाएको छ । लाभांश नदिएपछि साधारणसभा लगानीकर्ताहरुले संचालक, प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापनको कार्यशैलीमाथि प्रश्न चिन्ह खडा गर्नेमा दुई मत छैन ।
कम्पनीको संचालक समितिको बैठकले भदौ १३ गते हुने साधारणसभाको लागि साउन २८ गते बुक क्लोजको मिति तोकेको छ । साधारणसभा २७ गतेसम्मका लगानीकर्ता सहभागि हुन पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस