Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता

निशा हुमाँगाई

सोमबार, १९ साउन २०७७, १३ : ४३ मा प्रकाशित

आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता

अर्थ संसार, काठमाडौं – आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीहरूले डीम्याट र मेरो शेयर नवीकरण शूल्क आइएमई पे वालेट मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

यस सम्बन्धी सम्झौता–पत्रमा मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको