Like us!
Follow us!
Connect us!
Watch us!

सस्तो शेयर उठाउने अवसर, अधिकांश  फाइनान्सको शेयर आइपिओको भाउमा !

अर्थ संसार

मंगलबार, २० साउन २०७७, १२ : ४६ मा प्रकाशित

सस्तो शेयर उठाउने अवसर, अधिकांश  फाइनान्सको शेयर  आइपिओको भाउमा !

अर्थ संसार, काठमाडौं–नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका अधिकांश फाइनान्स कम्पनीको शेयर मूल्य साधारण शेयर (आइपिओ) को भाउमा रहेका छन् । नेप्सेमा २७ वटा फाइनान्स कम्पनी नेप्सेमा सूचिकृत छन् ।

२७ वटा मध्ये बेष्ट फाइनान्स कम्पनी  र हिमालय फाइनान्स लिमिटेडको शेयर मूल्य प्रतिकित्ता आइपिओको मूल्य भन्दा कम छ । हिमालय फाइनान्सलाई सरकारले संकट ग्रस्त घोषणासँगै केही वर्ष अघिदेखि कारोबार भएको छैन् । सवै भन्दा धेरै सम्झना फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य रहेको छ ।

यसको प्रतिकित्ता २ सय ३० रुपैयाँमा दोस्रो बजारमा कारोबार भैरहेको छ । बाँकी अरु फाइनानस कम्पनीको शेयर मूल्य १ सय र २ सयको विचमा प्रतिकित्ता कारोबार भैरहेको छ । 

कुन फाइनान्सको शेयर मूल्य कति ?

 
यो पनि पढ्नुहोस्

एनआरएन इन्फ्रास्टक्चरको आइपिओमा पर्यो ३.५० गुणाबढी आवेदन 

हाइड्रो पावरको शेयरमा लगानीकर्ता आकर्षित भएकै हुन् त ? 

शिखर इन्स्याेरेन्सको लिलामी शेयर भोलिबाट खुल्ला 

आइपिओ जारी गरेको नेपाल पुनर्बीमा कम्पनीको कति छ नाफा ? (विवरणसहित) 

 

 

 

 

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको