Like us!
Follow us!
Connect us!
Watch us!

एनसेल बन्यो पब्लिक कम्पनी, अब आइपिओ निश्कासनको ढोका खुल्यो !

अर्थ संसार

बुधबार, २१ साउन २०७७, ०८ : ५७ मा प्रकाशित

एनसेल बन्यो पब्लिक कम्पनी, अब आइपिओ निश्कासनको ढोका खुल्यो !

अर्थ संसार, काठमाडौं - दूरसञ्चार सेवा प्रदायक एनसेलले कम्पनी प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा परिणत भएको छ । 

राजिष्ट्रार कार्यालयको साउन १९ गते निर्णय बमोजिम कम्पनीको नाम ऐनसेल प्रालिबाट एनसेल आजियटा लिमिटेड बनाएको हो । कम्पनी पब्लिकमा रुपान्तरण भएसँगै नाम परिवर्तन गरेको हो ।

  पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएसँगै अब कम्पनीलाई सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने बाटो खुलेको छ । 

अब कम्पनीको सम्पूर्ण कामहरु एनसेल आजियटा लिमिटेडबाट हुने कम्पनीले जनाएको छ ।

5f2a26a7eaca9.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको