Like us!
Follow us!
Connect us!
Watch us!

बधाई छ ! मनोज ज्ञवाली नविल बैंकको डीजीएममा नियुक्त

अर्थ संसार

बुधबार, २१ साउन २०७७, १० : ११ मा प्रकाशित

बधाई छ  ! मनोज ज्ञवाली नविल बैंकको डीजीएममा नियुक्त

अर्थ संसार, काठमाडौं– बैंकर मनोज ज्ञवाली नबिल बैंक लिमिटेडका  नायब महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) मा नियुक्त भएका छन् । उनले आजै कार्यभार सम्हाल्दैछन् ।

यस अघि मनोज ज्ञवाली ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । केही महिना अघिदेखि ज्योति विकास बैंक छोडर खाली बसेका थिए । 

 चाटर्ड एकाउन्टेन्ट रहेका ज्ञवालीले ज्योति विकास बैंक अघि ग्लोबल आइएमई बैंकमा पनि काम गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको