Like us!
Follow us!
Connect us!
Watch us!

शेयर कारोबार आज ११:४५ बाट हुने

निशा हुमाँगाई

बुधबार, २१ साउन २०७७, ११ : २५ मा प्रकाशित

शेयर कारोबार आज ११:४५ बाट हुने

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आजको शेयर कारोबार ११ बजेर ४५ मिनेटदेखि सुरू हुने जानकारी दिएकाे छ । नेप्सेकाे नेटवर्किङ्ग प्रणालीमा समस्या आएको हुनाले नियमीत समयमा कारोबार हुन नसकेको हाे । 

स्टकका अनुसार आज (बुधबार) शेयर कारोबार ११:४५ मा खुलेर ३:४५ मा बन्द हुनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको