Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा साधना लघुवित्तको आइपिओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

निशा हुमाँगाई

बुधबार, २१ साउन २०७७, १३ : ०६ मा प्रकाशित

नेप्सेमा साधना लघुवित्तको आइपिओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार, काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार लघुवित्तकाे २१ लाख ७७ हजार ८ सय कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले लघुवित्तकाे पहिलो कारोबारका लागि १३० रूपैयाँ १२ पैसादेखि अधिकतम ३९० रूपैयाँ ३६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको