Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से सूचकमा त्रुटि : सही तथ्यांक आउन बजार बन्द हुनुपर्ने

निशा हुमाँगाई

बुधबार, २१ साउन २०७७, १५ : २३ मा प्रकाशित

नेप्से सूचकमा त्रुटि : सही तथ्यांक आउन बजार बन्द हुनुपर्ने

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे सूचक गणनामा त्रुटि देखिएको छ । बिहान पनि नेप्सेकाे नेटवर्किङ्ग प्रणालीमा समस्या आएको हुनाले नियमीत समयमा कारोबार हुन सकेको थिएन । 

अब बजार बन्द भएपश्चात मात्र सही तथ्यांक देखिने नेप्सेले एक सूचना मार्फत जनाएकाे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको