अर्थ संसार,काठमाडाैं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै विगत १० दश वर्ष वा सो भन्दा अगाडीदेखि कारोबार नभएका बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको हाे ।
यसका साथसाथै बैंकले विभिन्न साधारण सभाहरूबाट पारित भए बमाेजिमकाे लाभांश रकम लिन बाँकी रहेका शेयरधनीहरुलाई बैंककाे शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश संकलन गर्न अनुरोध समेत गरेकाे छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस