Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सिद्धार्थ इक्विटी फण्डकाे लाभांश घाेषणा, दिने भाे कति ?

निशा हुमाँगाई

शुक्रबार, २३ साउन २०७७, १२ : २८ मा प्रकाशित

नेप्सेमा सिद्धार्थ इक्विटी फण्डकाे लाभांश घाेषणा, दिने भाे कति ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सिद्धार्थ इक्विटी फण्ड लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडकाे हिजाे श्रावण २२ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूलाई कर सहित ७.५ प्रतिशतका दरले हुन आउने ११ कराेड २५ लाख रूपैयाँ प्रतिफल वितरण गर्ने घाेषणा गरिएकाे हाे । 

हेर्नुहाेस् सूचना :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको