Like us!
Follow us!
Connect us!
Watch us!

एनआइबिएल समृद्धि फन्डकाे लाभांश घाेषणा, दिने भाे कति ?

निशा हुमाँगाई

शुक्रबार, २३ साउन २०७७, १४ : २७ मा प्रकाशित

एनआइबिएल समृद्धि फन्डकाे लाभांश घाेषणा, दिने भाे कति ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा एनआइबिएल समृद्धि फन्ड–१ काे लाभांश घाेषणा गरिएकाे छ ।

योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटल लिमिटेडको हिजाे श्रावण २२ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि एनआइबिएल समृद्धि फन्ड–१ का इकाईधनीहरूलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १२ कराेड रूपैयाँ बराबरकाे प्रतिफल वितरण गर्ने घाेषणा गरिएकाे हाे । 

हेर्नुहाेस् सूचना :

DishHome ले ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल दिने | क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको