Web Analytics Made Easy - StatCounter
Like us!
Follow us!

नेप्सेमा १ लाख ६८ हजार कित्ता बाेनस शेयर सूचिकृत

निशा हुमाँगाई

आइतबार, २५ साउन २०७७, १६ : ५७ मा प्रकाशित

नेप्सेमा १ लाख ६८ हजार कित्ता बाेनस शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) एउटा लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । 

स्टकका अनुसार नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ६८ हजार कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको